स्वास्थ्यको लागि, १ दिनमा ७ ओटा स्ट्रबेरी

  • पोटासियम

    नपकाइ खाने स्ट्रबेरीमा, शरीर सुन्निने या कमजोर हुने, साथै उच्च रक्तचाप रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पोटासियम प्रशस्त पाइन्छ।
  • फोलिक एसिड

    स्ट्रबेरीमा, “रगत बनाउने भिटामिन”पनि भनिने फोलिक एसिड प्रशस्त भइ, विशेषतः प्रारम्भिक गर्भावस्थाको महिलाको स्वास्थ्य रक्षाको लागि अत्यावश्यक हुन्छ।
  • भिटामिन C

    स्ट्रबेरीमा प्रशस्त पाइने भिटामिन C शरीर भित्र बन्न नसक्ने तत्व हुने, सौन्दर्य प्रभावकारिता या मानव शरीरको प्रतिरक्षा संयन्त्रलाई बलियो पारेर भाइरससँग प्रतिकार गर्ने शक्ति उच्च पार्ने प्रभाव हुन्छ।
  • फाइबर

    स्ट्रबेरी १०० ग्राममा अमिलो फल प्रजातिको २ गुणा फाइबर पाइन्छ। फाइबरले, कोलेस्टेरोलको विसर्जनलाई प्रोत्साहन गरि, रगतमा चिनीको मात्राको तीव्र वृद्धिलाई कम गर्ने काम गर्छ।