OurFarms

About Us

Our Mission

र्फत संसार भरी काम बनाउने
More Jobs, Better lives

शक्तिको उपयोग गरिएको, स्वस्थ अनुकुल कृषि बाली समय र प्रयास लगाएर खेती गरि, सबैभन्दा उच्च कोटिको आकारमै बिक्री गर्ने भन्ने दिगो व्यापार मार्फत, हामीले संसारमा राम्रो प्रभाव पार्न सक्छौँ भन्ने विश्वास लिएका छौँ।

Our Vision

“ ५ वर्षको अवधिमा नेपालमा १० हजार जनाको लागि काम सिर्जना गर्ने ”
भन्ने लक्ष्य लिएर, २१ औँ शताब्दी भित्रमा “ संसारको १०० देशमा, १०० थरी चिजका कृषि बाली बनाइ, १० लाख जनाको लागि काम सिर्जना गर्ने कुरा ” लाई लक्षित गर्छौँ।

संसार भर, जुन स्थान भए पनि, घाम, माटो, पानी र बिउ भएमा, कृषि बाली बनाउन सकिन्छ। हामीहरू, परिष्कार गरिएको कृषि बालीको बिक्रीबाट, संसार भरमा धेरै कामहरू सिर्जना गरि, मान्छेहरूको सम्भावनालाई विस्तार गर्दै जानेछौँ।

Our Method

  • कृषि बालीले तिर्न मिल्ने ऋण

    “बिरुवा”, ”मल”, ”कृषि रसायन” आदि उत्पादनमा नभइ नहुने सामग्री निःशुल्क प्रदान।

    “जमिन भाडा लागत”, ”हाउस प्रयोग लागत” ”कृषि उपकरण भाडा लागत” सःशुल्क हो तर, कृषि बालीद्वारा ऋण भुक्तानी गर्न सम्भव छ।

    जमिन तथा पैसा नहुने व्यक्तिले पनि सुरु गर्न सक्ने कृषि, वहन गर्न सक्ने हदसम्म मिलाइएको कृषिको संयन्त्र निर्माणलाई लक्षित गरेका छौँ।

  • सबै जिम्मेवारी लिएर खरिद गर्ने प्रणाली

    गुणस्तर अनुसारको मूल्य निर्धारण द्वारा “सबै जिम्मेवारी लिएर खरिद गर्ने प्रणाली” ल्याइएको।

    बजार मूल्यको परिवर्तनले फरक नपार्ने, दीर्घकालीन र स्थिर जीवनयापनको सुनिश्चितता गर्छौँ ।

  • खेती विधिको डाटा उपयोग

     कृषि बालीको खेती विधि या प्रभावकारी फसल विधि सजिलै बुझ्न सकिने गरि वर्णन गरेको फोटो या भिडियो आदिका सबै प्रकारका डाटा प्रदान गर्छौँ।

Our Team

  • र्वाकायामा योउइचि प्रबन्ध निर्देशक

    वाकायामा योउइचि
    प्रबन्ध निर्देशक

  • Nओवचुकि नानामी सहायक प्रबन्ध निर्देशक

    ओवचुकि नानामी
    सहायक प्रबन्ध निर्देशक

Company Profile

कम्पनी नाम
 Our Farms प्राइभेट लिमिटेड
मुख्य कार्यालय
गुरो वडा टोकियो नगर जापान
स्थापना
२०१५ साल अगस्ट ३१ तारिख
पूँजी
९० लाख येन
व्यापारिक विवरण
कृषि बालीको उत्पादन, बिक्री, आयात तथा निर्यात

नेपाल

कम्पनी नाम
Our Farms Nepal Pvt. Ltd.
कम्पनी अवस्थित स्थान
Lazimpat, Kathmandu